प्रतारणा
Romanized: prataaranaa, prataarana, prataranaa, prataaran
ठगी; वञ्चना। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
ठगी; वञ्चना।
२.
ठग्ने काम; छलछाम; धोका।