प्रतिनायक
Romanized: pratinaayaka, pratinaayak, pratinayak, pratinayaka
नाटक वा काव्यमा मुख्य नायकको प्रतिद्वन्द्वी पात्र; प्रतिद्वन्द्वी नायक; खलनायक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
नाटक वा काव्यमा मुख्य नायकको प्रतिद्वन्द्वी पात्र; प्रतिद्वन्द्वी नायक; खलनायक।