प्रतिनिधि पत्र

Romanized: pratinidhi patr, pratinidhi patra, pratinidhipatra, pratinidhipatr

कुनै व्यक्तिलाई आफ्नो प्रतिनिधिका रूपमा कुनै सङ्घ, संस्था, सभा आदिमा उपस्थित भएर राय दिन वा काम गर्न… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
कुनै व्यक्तिलाई आफ्नो प्रतिनिधिका रूपमा कुनै सङ्घ, संस्था, सभा आदिमा उपस्थित भएर राय दिन वा काम गर्न लेखिदिएको अधिकारपत्र।
२.
कुनै कामकुरो गर्नाका निम्ति कुनै व्यक्तिलाई प्रतिनिधिका रूपमा पठाउँदा प्रमाणस्वरूप लेखेर दिइने कागत; वारिसनामा।

सम्बन्धित शब्दहरू