प्रतिनिधि सभा

Romanized: pratinidhi sabhaa, pratinidhi sabh, pratinidhi shabhaa, pratinidhi shabha

जनताबाट चुनिएर गएका प्रतिनिधिहरूको सभा; जनप्रतिनिधिहरूको सभा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
जनताबाट चुनिएर गएका प्रतिनिधिहरूको सभा; जनप्रतिनिधिहरूको सभा।
२.
संसदीय व्यवस्थामा विधायिकाको तल्लो सदन; जनप्रतिनिधिहरूबाट बनेको सभा; निम्न सदन।

सम्बन्धित शब्दहरू