प्रतिलोम विवाह
Romanized: pratiloma vivaaha, pratiloma vivaah, pratiloma viwaaha, pratiloma wivaaha
गोत्र छलेर गरिएको विवाह। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
गोत्र छलेर गरिएको विवाह।
२.
चार वर्णमध्ये तल्लो वर्णको पुरुष र माथिल्लो वर्णकी स्त्रीका बिचको विवाह।