दैव विवाह
Romanized: daiva vivaaha, daiva vivaah, daiva viwaaha, daiva wivaaha
ज्योतिष्टोम आदि यज्ञमा ऋत्विक आचार्य आदिलाई दिइने कन्यादानका रूपमा हुने विवाह; आठ प्रकारका विवाहमध्ये एक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
ज्योतिष्टोम आदि यज्ञमा ऋत्विक आचार्य आदिलाई दिइने कन्यादानका रूपमा हुने विवाह; आठ प्रकारका विवाहमध्ये एक।