अनुलोम विवाह
Romanized: anuloma vivaaha, anuloma vivaah, anuloma viwaaha, anuloma wivaaha
उच्च जातले तल्लो जातसँग विवाह गर्ने चलन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
उच्च जातले तल्लो जातसँग विवाह गर्ने चलन।