अनुलोम विलोम

Romanized: anuloma vilom, anuloma wiloma, anuloma wilom, anuloma biloma

एउटा नाकको प्वालबाट श्वास तान्ने र अर्कोबाट छोड्ने विधिद्वारा गरिने प्रायाणाम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
एउटा नाकको प्वालबाट श्वास तान्ने र अर्कोबाट छोड्ने विधिद्वारा गरिने प्रायाणाम।

सम्बन्धित शब्दहरू