अवैध विवाह
Romanized: avaidha vivaaha, avaidha vivaah, avaidha viwaaha, avaidha wivaaha
उमेर नपुगी गरिएको विवाह; सामाजिक मर्यादा र नियमविपरीत गरिएको विवाह; ढाँटीछली गरिएको विवाह; कानुनले मान्यता… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
उमेर नपुगी गरिएको विवाह; सामाजिक मर्यादा र नियमविपरीत गरिएको विवाह; ढाँटीछली गरिएको विवाह; कानुनले मान्यता दिन नसक्ने गरी गरिएको विवाह।