अनमेल विवाह

Romanized: anamela vivaaha, anamela vivaah, anamela viwaaha, anamela wivaaha

वर र वधूको उमेरमा चाहिँदोभन्दा बढी फरक पारी गरिने वा गरिएको विवाह; उमेरका दृष्टिले गैरकानुनी विवाह, जोडा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
वर र वधूको उमेरमा चाहिँदोभन्दा बढी फरक पारी गरिने वा गरिएको विवाह; उमेरका दृष्टिले गैरकानुनी विवाह, जोडा नमिलाई गरिएको विवाह; अमिल्दो बिहा।

सम्बन्धित शब्दहरू