प्रतिवस्तूपमा

Romanized: prativastupamaa, pratiwastupamaa, prativastupam, pratiwastupama

दुई पृथक् पृथक् वाक्यमा भिन्न शब्दद्वारा उपमान र उपमेयको एउटै समान वा साधारण धर्म देखाउँदा हुने एक… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
दुई पृथक् पृथक् वाक्यमा भिन्न शब्दद्वारा उपमान र उपमेयको एउटै समान वा साधारण धर्म देखाउँदा हुने एक अर्थालङ्कार।

सम्बन्धित शब्दहरू