प्रतिषेध लेख
Romanized: pratishedha lekha, pratishedha lekh, pratisedha lekh, pratisedha lekha
कुनै मुद्दामामिलाका सिलसिलामा भइरहेको बहसको सुनुवाइ बन्द गर्न सर्वोच्च अदालतद्वारा उसका मातहतका अदालतलाई… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
कुनै मुद्दामामिलाका सिलसिलामा भइरहेको बहसको सुनुवाइ बन्द गर्न सर्वोच्च अदालतद्वारा उसका मातहतका अदालतलाई दिइने लिखित आदेश।