प्रकीर्ण लेख
Romanized: prakirna lekh, prakeerna lekha, prakeerna lekh, prakiirna lekh
सानातिना आम्दानीखर्चको हिसाब; फुटकर आयव्ययको हिसाब; मुख्य स्याहास्रेस्तामा नचढाइएको वा नटिपिएको फुटकर हिसाब। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
सानातिना आम्दानीखर्चको हिसाब; फुटकर आयव्ययको हिसाब; मुख्य स्याहास्रेस्तामा नचढाइएको वा नटिपिएको फुटकर हिसाब।