प्रतिषेध समादेश

Romanized: pratishedha samaadesha, pratishedha samaadesh, pratishedha samadesha, pratisedha samaadesha

कुनै मुद्दाका सिलसिलामा भएको बहस वा पुर्पक्ष बन्द गर्न माथिल्लो अदालतबाट तल्लो अदालतका न्यायाधीश वा मुद्दाका… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
कुनै मुद्दाका सिलसिलामा भएको बहस वा पुर्पक्ष बन्द गर्न माथिल्लो अदालतबाट तल्लो अदालतका न्यायाधीश वा मुद्दाका पक्ष वा विपक्षका नाउँमा जारी गरिने आदेश।

सम्बन्धित शब्दहरू