प्रतिषेध समावेश

Romanized: pratishedha samaavesha, pratishedha samaavesh, pratishedha samavesha, pratishedha samaawesha

कुनै मुद्दाका सिलसिलामा भइरहेको बहस वा पुर्पक्ष बन्द गर्न माथिल्लो अदालतबाट तल्लो अदालतका न्यायाधीश वा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
कुनै मुद्दाका सिलसिलामा भइरहेको बहस वा पुर्पक्ष बन्द गर्न माथिल्लो अदालतबाट तल्लो अदालतका न्यायाधीश वा मुद्दाका पक्ष वा विपक्षका नाउँमा जारी गरिने आदेश।

सम्बन्धित शब्दहरू