प्रतिस्पर्धा
Romanized: pratispardhaa, pratispardh, pratishpardhaa, pratishpardha
केही कुरामा आफू उत्तम हुन वा आफूले जित्न गरिएको उछिनपाछिन; प्रतियोगिता; होडबाजी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
केही कुरामा आफू उत्तम हुन वा आफूले जित्न गरिएको उछिनपाछिन; प्रतियोगिता; होडबाजी।
२.
अभिमान; सेखी; फुइँ।