अप्रतिस्पर्धी

Romanized: apratishpardhi, apratispardhee, apratishpardhee, apratishpardhii

प्रतिस्पर्धा गर्न अर्को कोही नभएको; बेजोडको; अप्रतियोगी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
प्रतिस्पर्धा गर्न अर्को कोही नभएको; बेजोडको; अप्रतियोगी।

सम्बन्धित शब्दहरू