प्रतीक्षालय
Romanized: pratikshaalaya, pratikshaalay, pratikshalaya, pratiksaalaya
रेलगाडी, हवाईजहाज आदि नआउँदासम्म प्रतीक्षा गर्न यात्रीहरू बस्ने घर वा कोठा; यात्रीहरूले रेल आदि पर्खदा बस्ने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
रेलगाडी, हवाईजहाज आदि नआउँदासम्म प्रतीक्षा गर्न यात्रीहरू बस्ने घर वा कोठा; यात्रीहरूले रेल आदि पर्खदा बस्ने ठाउँ।
२.
कुनै मन्त्री, सचिव वा अन्य विशिष्ट व्यक्तिसित भेटघाट गर्न बसेर पर्खने कोठा वा ठाउँ।
३.
घरमा आएका व्यक्तिलाई भेट दिने कोठा।