प्रेक्षालय

Romanized: prekshaalaya, prekshaalay, prekshalaya, preksaalaya

प्राचीन कालका राजाले मन्त्रीहरूसँग विशिष्ट किसिमको सल्लाह एवं विचारविमर्श गर्ने राजमहलको कोठा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
प्राचीन कालका राजाले मन्त्रीहरूसँग विशिष्ट किसिमको सल्लाह एवं विचारविमर्श गर्ने राजमहलको कोठा।
२.
नाटकको अभिनय आदि गर्नका निम्ति बनाइएको रङ्गमञ्च।
३.
दृश्यावलोकनका निम्ति बनाइएको घर।
४.
आफ्ना देशका विभिन्न स्थानका उद्योग, व्यवसाय आदिबाट तयार पारिएका मालसामान, चित्र तथा तथ्याङ्कहरू राखिएको घर; समीक्षालय।

सम्बन्धित शब्दहरू