प्रत्यक्ष दर्शक
Romanized: pratyaksha darshaka, pratyaksha darshak, pratyaksa darshaka, pratyaksha darsaka
आफैले हेर्ने, साक्षात्कार गर्ने; सामुन्ने देख्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
आफैले हेर्ने, साक्षात्कार गर्ने; सामुन्ने देख्ने।