प्रत्यक्ष विधि

Romanized: pratyaksha vidhi, pratyaksha widhi, pratyaksa widhi, pratyaksha bidhi

पहिलो भाषाको उपयोग नगरी दोस्रो भाषाको माध्यमबाट नै दोस्रो भाषा सिकाउने विधि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
पहिलो भाषाको उपयोग नगरी दोस्रो भाषाको माध्यमबाट नै दोस्रो भाषा सिकाउने विधि।

सम्बन्धित शब्दहरू