प्रत्यक्ष ज्ञान
Romanized: pratyaksha jnyaana, pratyaksha jnyaan, pratyaksha jnyana, pratyaksa jnyaana
प्रत्यक्ष स्रोतबाट प्राप्त भएको ज्ञान; आफ्नै ज्ञानेन्द्रियद्वारा पाइएको ज्ञान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
प्रत्यक्ष स्रोतबाट प्राप्त भएको ज्ञान; आफ्नै ज्ञानेन्द्रियद्वारा पाइएको ज्ञान।