प्रथम
Romanized: pratham, prathama
गिन्ती गर्दा सबभन्दा पहिले आउने; पहिलो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
गिन्ती गर्दा सबभन्दा पहिले आउने; पहिलो।
२.
सबैभन्दा असल; सर्वोत्तम ।
३.
सबैभन्दा मुख्य; प्रधान।
४.
(क्रियाविशेषण)
अगाडि; पहिले।
५.
प्रथमतः