सर्वप्रथम
Romanized: sarvapratham, sarwaprathama, sarwapratham, sharvaprathama
सबैभन्दा पहिले; सबभन्दा अगाडि । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [संस्कृत]
१.
सबैभन्दा पहिले; सबभन्दा अगाडि ।
२.
(विशेषण)
सबैभन्दा पहिले भएको; सबैमा पहिलो।