प्रदर्शन शाला

Romanized: pradarshana shaalaa, pradarshana shaala, pradarshana shalaa, pradarsana shaalaa

नाटक आदि देखाइने र अन्य सांस्कृतिक कार्यक्रमको आयोजना गरिने उद्देश्यले बनाइएको घर; प्रदर्शनकक्ष; सभाकक्ष। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
नाटक आदि देखाइने र अन्य सांस्कृतिक कार्यक्रमको आयोजना गरिने उद्देश्यले बनाइएको घर; प्रदर्शनकक्ष; सभाकक्ष।

सम्बन्धित शब्दहरू