प्रद्युम्न

Romanized: pradyumn, pradyumna

पौराणिक कथाअनुसार कृष्णका जेठा छोरा; अनिरुद्धका पिता, बाणासुरका सम्धी र उषाका ससुरा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
पौराणिक कथाअनुसार कृष्णका जेठा छोरा; अनिरुद्धका पिता, बाणासुरका सम्धी र उषाका ससुरा।
२.
कामदेव।

सम्बन्धित शब्दहरू