प्रद्योत
Romanized: pradyot, pradyota
चम्किला वस्तुबाट चारैतिर फिँजिएको देखिने प्रकाशरेखा; किरण; रश्मि । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
चम्किला वस्तुबाट चारैतिर फिँजिएको देखिने प्रकाशरेखा; किरण; रश्मि ।
२.
चम्किला वस्तुमा हुने चमक; दीप्ति।
३.
उज्जैनका प्राचीन ऐतिहासिक राजा; महासेन।