प्रधान धातु
Romanized: pradhaana dhaatu, pradhaana dhatu, pradhana dhaatu, pradhana dhatu
कुनै वाक्यको प्रमुख क्रियापदको धातु; समापिका धातु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
कुनै वाक्यको प्रमुख क्रियापदको धातु; समापिका धातु।