प्रबन्धकारिणी

Romanized: prabandhakaarini, prabandhakaarinee, prabandhakarinee, prabandhakarinii

कुनै सङ्घ, संस्था, सभा वा अन्य आयोजनाका लागि आवश्यक प्रबन्ध मिलाउने समिति; प्रबन्ध- समिति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
कुनै सङ्घ, संस्था, सभा वा अन्य आयोजनाका लागि आवश्यक प्रबन्ध मिलाउने समिति; प्रबन्ध- समिति।

सम्बन्धित शब्दहरू