प्रबन्धपत्र
Romanized: prabandhapatr, prabandhapatra
कम्पनी-ऐनबमोजिम कम्पनीका उद्देश्य र अधिकारहरू लेखिएको पत्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
कम्पनी-ऐनबमोजिम कम्पनीका उद्देश्य र अधिकारहरू लेखिएको पत्र।
२.
कुनै कामकुराको व्यवस्था वा कार्यान्वयनका सम्बन्धमा लेखिएको पत्र।