प्रभव
Romanized: prabhav, prabhawa, prabhaw, prabhaba
उत्पन्न हुने क्रिया; उत्पत्ति; जन्म। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
उत्पन्न हुने क्रिया; उत्पत्ति; जन्म।
२.
उत्पत्तिको कारण।
३.
उत्पत्तिस्थान।
४.
धातु आदि निकालिने ठाउँ; खानी; आकार।
५.
सृष्टि; संसार ।
६.
पानी निस्कने वा उम्रने ठाउँ; मूल; स्रोत; उद्गमस्थल।
७.
पराक्रम।
८.
साठी मध्येको पहिलो संवत्सर।