प्रभावशालिता

Romanized: prabhaavashaalitaa, prabhaavashaalita, prabhaavashalitaa, prabhavashaalitaa

प्रभावशाली हुँदाको स्थिति; प्रखरता; प्रबलता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [प्रभावशाली+ता]

1
प्रभावशाली हुँदाको स्थिति; प्रखरता; प्रबलता।

सम्बन्धित शब्दहरू