प्रभावहीन
Romanized: prabhaavahina, prabhaavahin, prabhaawahina, prabhavahin
कुनै प्रभाव वा दबाब नपरेको; प्रभावबाट मुक्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
कुनै प्रभाव वा दबाब नपरेको; प्रभावबाट मुक्त।