प्रमित

Romanized: pramit, pramita

वास्तविक रूपमा प्रामाणिक ज्ञान भएको; सत्यज्ञानले युक्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
वास्तविक रूपमा प्रामाणिक ज्ञान भएको; सत्यज्ञानले युक्त।
२.
थोरै; अल्प; कम।
३.
नापिएको; जोखिएको; प्रमाणद्वारा सिद्ध गरिएको; प्रमाणित गरिएको; प्रमाणित।

सम्बन्धित शब्दहरू