प्रमुख सभा
Romanized: pramukha sabhaa, pramukha sabh, pramukha shabhaa, pramukha shabha
देशका प्रमुख पद वा स्थानमा रहेका प्रख्यात व्यक्तिहरूका बिच मुख्य विषयमा छलफल एवं विचारविमर्शका निम्ति गरिएको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
देशका प्रमुख पद वा स्थानमा रहेका प्रख्यात व्यक्तिहरूका बिच मुख्य विषयमा छलफल एवं विचारविमर्शका निम्ति गरिएको सभा।
२.
मुख्य वा माथिल्ला तहको सभा।