प्रमुखता
Romanized: pramukhataa, pramukhat, pramukhata
प्रमुख हुने स्थिति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
प्रमुख हुने स्थिति।
२.
प्रमुख हुने गुण, सामर्थ्य वा प्रमुख भइसकेपछिको विशेषता।