प्रयाण काल

Romanized: prayaana kaala, prayaana kaal, prayaana kala, prayana kaala

कुनै ठाउँको यात्रा गरिने समय; प्रस्थानकाल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
कुनै ठाउँको यात्रा गरिने समय; प्रस्थानकाल।
२.
इहलोकबाट अवकाश प्राप्त गर्ने समय; मर्ने बेला; मृत्युसमय।

सम्बन्धित शब्दहरू