भविष्य काल

Romanized: bhavishya kaala, bhavishya kaal, bhavishya kala, bhawishya kaala

वर्तमान समयभन्दा पछि आउने समय; आउँदो समय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
वर्तमान समयभन्दा पछि आउने समय; आउँदो समय।
२.
व्याकरणमा भविष्यमा घटित हुने सूचना दिने क्रियाको रूप (लेख्नेछु, आउनेछौँ, हेर्नेछ इ.)।

सम्बन्धित शब्दहरू