विश्रान्ति काल

Romanized: vishraanti kaala, vishraanti kaal, vishraanti kala, vishranti kaala

काम गर्दागर्दै बिचको समयमा थकाइ मार्न निश्चित गरिएको समय; अल्पावकाश। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
काम गर्दागर्दै बिचको समयमा थकाइ मार्न निश्चित गरिएको समय; अल्पावकाश।
२.
नोकरी आदि पेसाबाट अवकाश लिएपछि आराम लिने समय; अवकाशकाल।

सम्बन्धित शब्दहरू