विश्रान्ति धाम

Romanized: vishraanti dhaama, vishraanti dhaam, vishraanti dhama, vishranti dhaama

थकाइ, दुःख, पिर, आदिबाट विश्राम लिने घर; विश्राम लिने ठाउँ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
थकाइ, दुःख, पिर, आदिबाट विश्राम लिने घर; विश्राम लिने ठाउँ।
२.
सांसारिक दुःख, प्रपञ्चबाट विश्राम लिने ठाउँ; मृत्यु वा ईश्वर।

सम्बन्धित शब्दहरू