प्रयात

Romanized: prayaata, prayaat, prayat, prayata

इहलोकबाट अवकाश प्राप्त गरेको; मरेको; मृत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
इहलोकबाट अवकाश प्राप्त गरेको; मरेको; मृत।
२.
(नाम) राति गरिने युद्ध।
३.
पहाड वा चट्टानको किनारा; प्रपात।
४.
छहरो; भिर।

सम्बन्धित शब्दहरू