प्रवर
Romanized: pravar, prawara, prawar, prabara
सबैभन्दा मुख्य; प्रधान; श्रेष्ठ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
सबैभन्दा मुख्य; प्रधान; श्रेष्ठ।
२.
सबैभन्दा माथिल्ला तहको; मुली।
३.
(नाम)
गोत्र चलाउने ऋषिपछिका नाउँ चलेका ऋषि।