प्रवाल

Romanized: pravaala, pravaal, prawaala, praval

एक प्रकारको रत्न; मुगा; विद्रुम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
एक प्रकारको रत्न; मुगा; विद्रुम।
२.
नक्कली मुगा; पुवाँलो।
३.
पालुवा; पाउलो; पल्लव।

सम्बन्धित शब्दहरू