प्रवालयुग

Romanized: pravaalayuga, pravaalayug, prawaalayuga, pravalayug

भूगर्भशास्त्रअनुसार मुगाको सृष्टि भएको युग; आजभन्दा चवालिस करोड वर्षपहिले प्रारम्भ भएको युग; पुराजीवकभित्र… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
भूगर्भशास्त्रअनुसार मुगाको सृष्टि भएको युग; आजभन्दा चवालिस करोड वर्षपहिले प्रारम्भ भएको युग; पुराजीवकभित्र पर्ने तेस्रो युग।

सम्बन्धित शब्दहरू