प्रवाल युग
Romanized: pravaala yuga, pravaala yug, prawaala yuga, pravala yug
भूगर्भशास्त्रअनुसार मुगाको सृष्टि भएको युग; आजभन्दा चवालिस करोड वर्ष पहिले प्रारम्भ भएको युग; पुराजीवकभित्र… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
भूगर्भशास्त्रअनुसार मुगाको सृष्टि भएको युग; आजभन्दा चवालिस करोड वर्ष पहिले प्रारम्भ भएको युग; पुराजीवकभित्र पर्ने तेस्रो युग।