मानव युग

Romanized: maanava yuga, maanava yug, maanawa yuga, manava yug

नृत्तत्त्वशास्त्रअनुसार पृथ्वीमा पहिलोपल्ट मानवको सृष्टि प्रारम्भ हुन थालेको युग; आजभन्दा पचासदेखि चालिस लाख… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
नृत्तत्त्वशास्त्रअनुसार पृथ्वीमा पहिलोपल्ट मानवको सृष्टि प्रारम्भ हुन थालेको युग; आजभन्दा पचासदेखि चालिस लाख वर्षपहिले प्रारम्भ भएको युग।
२.
प्रातिनूतनाश्मको समस्त भाग वा हिमकल्पको समस्त भागलाई भनिने युग।

सम्बन्धित शब्दहरू