प्रशंसा पत्र
Romanized: prashamsaa patra, prashansaa patra, prashamsa patra, prashamsaa patr
असल कार्य गरे बापत व्यक्ति वा संस्थालाई कतैबाट दिइने सराहना पत्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
असल कार्य गरे बापत व्यक्ति वा संस्थालाई कतैबाट दिइने सराहना पत्र।
२.
इमानदारीपूर्वक काम गरेबापत कुनै संस्थाले दिने सराहनापत्र।