प्रशासन नगर
Romanized: prashaasana nagara, prashaasana nagar, prashasana nagara, prasaasana nagara
धेरैजसो प्रशासनका निकायहरू रहेको सहर; देश, जिल्ला आदिको सदर मुकाम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
धेरैजसो प्रशासनका निकायहरू रहेको सहर; देश, जिल्ला आदिको सदर मुकाम।
२.
प्रशासनका अधीनमा बसाइएको वा व्यवस्था गरिएको सहर।