प्रसवकोष

Romanized: prasavakosha, prasavakosh, prasawakosha, prasawakosh

गर्भाशय; पाठेघर; कोख; भ्रूणथैली। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
गर्भाशय; पाठेघर; कोख; भ्रूणथैली।

सम्बन्धित शब्दहरू