प्रसवित

Romanized: prasavit, prasawita, prasawit, prashavita

उत्पन्न; निःसृत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [प्रसव+इत]

१.
उत्पन्न; निःसृत।
२.
प्रसव भएको; प्रसूत।

सम्बन्धित शब्दहरू